यो ब्लगको लागि लेख्नुहोस्
मैले सुरु देखि नै पाठकलाई पनि लेखक बन्न प्रेरित गर्ने गरि
काम गरिरहेको छु । त्यसैले आफ्नो सिर्जनालाई मेडियामा सबैलाई देखाउन
चाहानेलाई म यस ब्लगको लागि आफ्ना रचना पठाउन अरुरोध गर्दछु ।
अब पालो आफ्नो आवाज सबैलाई सुनाइ सुपरिचित नायक हुने
हो । तपाइँ पनि यस ब्लगका लागि समकालिन सवाल तथा समाधान, कानुन, सामाजिक
सञ्जाल, भर्चुवल शाक्षरता, समाज र संस्कृति, विज्ञान र कला, अन्य सरोकारका घटनाहरू
र आफ्ना रोजाइका विषयमा लेख्नुहोस् । त्यसबाट मेरो यो ब्लगका पाठकहरूले ज्ञान र
सिपको आनन्दले सिको गर्न सक्छन् । म यस ब्लग मार्फत तपाइँलाई ठूलो समुहसम्म
पुर्याउने छु ।
बसन्त जैशीलाई लेख पठाउँदा हुने फाइदा
१. यस ब्लगका हजारौँ पाठक छन्; लाखौँ हुँदै छन् । त्यसैले तपाइँको आवाज
एकसाथ सबै पाठकसम्म पुर्याउने यो एक मात्र प्रभावकारि माध्याम हो ।
२. ब्लगमा प्रकाशित
तपाइँको रचनाको साथ तपाइँको तस्विर, ठेगाना र वेबसाइटको लिङ्क पनि राख्न सकिन्छ ।
यसले तपाइँको प्रसिद्धि र विश्वसनियता अझै बढाउँछ ।
३. तपाइँले आफुलाई
लागेको विषय बारे नेपाली, अङ्ग्रेजि र अछामी भाषामा लेख्न र यस ब्लगमा प्रकाशित
गर्न सक्नुहुन्छ ।
४. यस ब्लगमा कुनै
एक विशेष विधालाई मात्र प्राथमिकता नदिएकोले सबैले सबैका लागि लेख्न सक्छन् ।
५. यस ब्लगका लागि सामग्रि पठाउँदा उमेर, विधागत स्तरियता र
मौलिकतामा जोड दिईनेछ ।
सामग्रि पठाउँदा ध्यान दिनुपर्ने कुरा
- सिर्जनात्मक हुनुहोस्: आफ्नै मौलिक शैलिमा सिर्जना पठाउनुहोस् । यदि विशिष्ट लेखहरू छन् भने प्रतिलिपि अधिकार र चोरिरहित बनाउनुहोस् ।
- सफा रचना मात्र पठाउने: हामीलाई अन्तिम रुप दिएको खेस्रा मात्र पठाउनुहोस् । हिज्जे र व्याकरणीय सुद्धता राम्ररि जाँच गर्नुहोस् । किनकि म तपाइँको समय खर्चिएर तयार भएको मेहनतको अमूल्य सिर्जनालाई अस्विकार गर्न चाहान्न ।
- लेख वर्ड ढाँचाको फाइलमा र फोटो राखि इ-मेल गर्नुहोस् । यदि तपाइँको लेखमा कुनै मेडिया फाइल राख्नु छ भने त्यो पनि एट्याच गरि पठाउनुहोस् ।
- अन्य माध्यममा प्रकाशित भएको सामग्रि नपठाउनुहोस् ।
- माथिका कुरा पालन गर्दै आफ्ना सिर्जना हामीलाई basantjaisi2073@gmail.com मा इ-मेल गरि पठाउनुहोस् । इ-मेल पठाउँदा विषयमा “ब्लगको लागि सामग्रि” वा Content submission for blog भनि लेख्नुहोस् । इ-मेल शन्देशमा तपाइँले प्रकाशित गराउन चाहेको सिर्जना बारे आवश्यक कुरा स्पष्ट खुलाउनुहोस् ।
- म तपाइँका सिर्जनालाई जाँच गरी बढि जानकारिमुलक सामग्रिलाई प्रकाशित गर्न स्विकृत गर्नेछु । त्यसका लागि स्तरीय र सहि वाहाव प्रति म सचेत छु ।
- सबै जनालाई लेख रचनाका बारेमा प्रतिक्रिया दिन सम्भव नहुन सक्छ । त्यसैले अस्विकृत भएका सिर्जना सम्बन्धित इमेलमा जवाफ पठाउने कोसिस गर्छु । त्यसको लागि मलाई एक महिनासम्म लाग्न सक्छ ।
Comments
Post a Comment
Would you like to add something? Enter here!